Connect with us
Kapilvast Forest

आज देशभर मोहर्रम पर्व मनाईँदै

२०७७, १४ भाद्र आईतवारमा प्रकाशित

कपिलबस्तु- मोहर्रम पर्व मस्लिम समुदायले देशभरी मनाई रहेका छन् । आजैको दिन इमाम हुसैन सहिद हुनु भएकोले वहाँको यादमा मधेशी , थारु र मस्लिमहरुले  पर्व मनाइरहेको मनाई रहेका छन् । हिजारी सम्बद १४४२ को पहिलो महिना १० तरीखमा यो पर्व मनाउने मस्लिम धर्म गुरु अली हसनले बताउँनु भयो ।

कुनै मानोकाक्षा पुरन भएपछि हामी ताहजीय बनाउने चलन रहेको मानवअधिकारकर्मी राम दयाल ठाकुरले बताउनु भयो । मधेशी , थारु र मस्लिमहरुको आइतबार यो पर्व बिषेश पुजा आर्जन गरेर मनाउने चलन रहको ठाकुरले बताउनु भयो । यस पर्वले आपसी सदभाव गतिलो बनाएर उत्साह उत्पन्न गरेको छ ।

दुबै समुदायले रको अगाडि कागजको मन्दिर तहजिया बाबा निकालेर आइतबार स्थानीय कार्वल (चिहान गडने ठाँउ) सेलाउछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,