Connect with us
Kapilvast Forest

बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु

२०७७, १४ भाद्र आईतवारमा प्रकाशित

बुटवल – बुटवलमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । दीर्घरोगी रहेका बुटवल–५ निवासी ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना विशेष अस्पतालमा आइतबार बिहान मात्रै उपचारका लागि आएका उनको दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

ज्वरो क्लिनिकमा आएका उहाँलाई कोरोना पोजेटिभ पछि अस्पतालमा भर्ना गरिएको थियो ।मृतकमा मुटुरोग, मधुमेह, श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको थियो । कोरोना विशेष अस्पतालमा मृतकको संख्या ९ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,