Connect with us
Kapilvast Forest

कपिलवसतुमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो

२०७७, १४ भाद्र आईतवारमा प्रकाशित

corona

 

कपिलवस्तु- कपिलवस्तुमा आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ यो सगैँ जिल्लामा संक्रमितको संख्या ११ सय २१ पुगेको छ।जिल्ला स्वास्थ्य कार्यालय अनुसार बाणगंगा नगरपालिकाका १२ जना र कपिलवस्तु नगरपालिकाका ७ जना शिवराज नगरपालिकामा पनि ३ जना

त्यस्तै बुद्धभूमि नगरपालिकामा १ जना , शुद्धोधन र विजयनगर गाउंपालिकामा पनि १र१ जना नया संक्रमित थपिएका हुन । आज देखिएका संक्रमितह्रु कर्मचारी, मन्दिरका पुजारी, व्यवसायी, गृहिणी तथा विद्यार्थी लगायत समुदाय स्तरकै नागरीक र भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएकाहर समेत रहेका छन ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,