Connect with us
Kapilvast Forest

कपिलवस्तु बुद्धभुमीका वडा अध्यक्ष सिंहको निधन

२०७७, १४ भाद्र आईतवारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं ७ मानपुरका वडा अध्यक्ष राजेश्वर सिंहको ७२ बर्षको उमेरमा निधन भएको छ । वडा अध्यक्ष सिंहको आज बिहान ११ बजे उपचारको क्रममा बुटवलमा निधन भएको हो । सिंह विभिन्न रोगबाट पिडित थिए ।

उनी नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार भई विजयी थिए । सिंहको अन्तीम संस्कार भोली सोमबार दिउँसो १२ बजे बुद्धभुमीको महादेवा घाटमा गरिने नेपाली कागेंस क्षेत्र नं २ को क्षेत्रीय समितिले जनाएको छ । सिंह नेपाली काग्रेस क्षेत्र नं ४ का पुर्व क्षेत्रीय सभापती समेत हुनुन्थ्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,