Connect with us
Kapilvast Forest

वडाध्यक्षले गरिदिए दुई सय मजदुरीको कोरोना बिमा

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

corona

 

पूर्वी नवलपरासी- कावासोती नगरपालिका–६ का अध्यक्ष हेमप्रसाद पाण्डेले २ सय जनाको कोरोना बिमा गरिदिएका छन् । दैनिक ज्यालामजदुरी गरेर जीवन निर्वाह गर्दै आएका उनीहरुको पैसा तिरेर पाण्डेले बिमा गरेका हुन् ।‘

वडामा बिपन्नको बस्ती छ उनीहरुलाई कोरोना संक्रमण भइहाले उपचारमा सहयोग पुगोस् भनेर ६० हजार नगद बुझाएर ‘एकै परिवारका ६ जनासम्मको बिमा बनाइनिु भएको हो ।’

हरेक ब्यक्तिको ३ सय रुपैयाँ तिरेपछि एक लाख बराबरको बिमा हुन्छ । बिमा गर्नेको थप ३ सय सरकारले दिने व्यवस्था छ । बिमा गरेका ती कसैमा कोरोना पोजिटिभ देखिए एक लाख रुपैयाँ मागदाबी गर्न सक्छन् ।

दैनिक ज्यालादारी गरेर खाने परिवारलाई राहत होस् र जोखिम कम होस भन्नका लागि आफूले सहयोग गरेको उहाँले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,