Connect with us
Kapilvast Forest

भारतीय गृहमन्त्री अस्पतालबाट डिस्चार्ज

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

एजेन्सी – कोरोना भाइरसको संक्रमणमुक्त भएपछि पनि स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना भएका भारतीय गृहमन्त्री अमित शाह झण्डै दुई हप्ताको अस्पताल बसाईपछि सोमबार एम्सबाट डिस्चार्ज हुनु भएको छ ।

१८ अगस्टमा पोस्ट कोभिड केयरका लागि अस्पताल भर्ना भएका ५५ वर्षीय गृहमन्त्री शाह सोमबार डिस्चार्ज हुनु भएको हो ।

उहाँलाई शरीर दुख्ने, थकान र रिंगटा लाग्ने समस्या देखिएको थियो । अगस्ट २ मा कोरोनाको संक्रमण भएपछि उनी मेदान्त अस्पतालमा भर्ना भएर १४ अगस्टमा डिस्चार्ज भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,