Connect with us
Kapilvast Forest

कपिलवस्तु सहित ७२ डीएसपीको सरुवा (सूचीसहित)

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

 

 

कपिलवस्तु – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा सूची सार्वजनिक गरेको छ ।प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरूको सरुवा गरेको हो ।प्रहरी प्रधान कार्यालयले कालिमाटीमा अपिलराज बोहोरालाई पठाएकोएको छ ।

हालका डीएसपी रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा सरुवा भएको छ ।कपिलवस्तुका सुनिल मल्ललाइ जिल्ला प्रहरी कार्यालय कपिलवस्तु सरुवा भएको छ भने इलाका प्रहरी कार्यालय इटहरी सुनसहरी का धर्मराज भण्डारीको सरुवा भएर कपिलवस्तु भएको छ ।कसको कहाँ सरूवा हेर्नुहोस् सूची

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,