Connect with us
Kapilvast Forest

काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा संक्रमण

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

kathmandu corona

काठमाडौं-काठमाडौं उपत्यकामा थप २ सय ९८ जना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ९८ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ सय ९० संक्रमित थपिएका छन् भने ललितपुरमा ६७ संक्रमित थपिएका छन् । यस्तै मित फेला परेका छन् ।पछिल्लो २४ घण्टामा नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।पछिल्लो २४ घण्टामा देभभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २२८ पुगेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,