Connect with us
Kapilvast Forest

कपिलबस्तुमा भदाै २२ सम्म लकडाउन

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

kapilvastu-

कपिलबस्तु -कोरोना भइरसको संक्रमण समुदाय स्तरमा देखेपछि लकडाउनको समय थपिदै गएको छ । कपिलबस्तुमा लकडाउन पुनं एक साताको लागि थपिएको छ । भदौ ७ गते देखि जारी लकडाउनको समय अवधि आज (आइतबार) सकिए सगै लकडान भदौ २२ गते सम्म थापिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायाण पौडेलले बताउनु भयो ।

अत्यवाश्यक सेवा बाहेक सबै सेवाहरु बाहेक सबै सरकारी कार्यालय, यातायात ,उघोग धन्दा कालकारखाना र पसल हरु बन्द रहने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।अत्यावश्यक सामान किन मेल गर्नै समय बिहान ८ बजेदेखी १० बजेसम्म पसल खुल्ने जिल्ला अधिकारी पोडेले जानकारी दिनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,