Connect with us
Kapilvast Forest

डा. भोला रिजाल दम्पतिलाई कोरोना संक्रमण

२०७७, १५ भाद्र सोमबारमा प्रकाशित

bhola rijal
काठमाडौं- वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी पत्नीलाई कोरोना भाइरस संक्रमण भएको छ। रिजालकी पत्नी डा. सरला घिमिरेमा पनि कोरोना पुष्टि भएको छ।
दुवै दम्पती सोमबार संक्रमण पुष्टि भएपछि उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना हुन भएको छ ।
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,