Connect with us
Kapilvast Forest

सुनको मूल्यआज पनि तोलामा ९ सयले बढ्यो

२०७७, १६ भाद्र मंगलवारमा प्रकाशित

gold

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । आज सुनको मूल्य तोलामा ९ सयले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ९ सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १३९५ रहेको महासंघले जनाएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,