Connect with us
Kapilvast Forest

होम डेलिभरी’ सेवा पुनः सुरु

२०७७, १६ भाद्र मंगलवारमा प्रकाशित

delivary

काठमाडौं- प्रहरीको धरपकडले बन्द भएको अनलाईन डेलिभरी सेवा फेरि सुरु भएको छ ।पाँच दिन बन्द भएको यो सेवा आजबाट पुनःसुरु भएको हो ।ई–कमर्श तथा अनलाईन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको आदेशको बुँदा ६ बमोजिम अत्यावश्यकीय वस्तु वा सेवा अन्तर्गत औषधी,

खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध तथा दूग्ध जन्य पदार्थ र प्याकेजिङका सामग्रीहरुको व्यवसाय सञ्चालन गर्न रोक नरहेकाले मंगलबारदेखि अनलाईन डेलिभरी सेवा पुन: सुरु गर्ने जनाएको छ।

‘त्यस्तो अत्यावश्यक वस्तुको ढुवानीको लागि कुनैपनि पूर्व संचालन अनुमती लिनु नपर्ने भनि स्पष्ट व्यवस्था गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,