Connect with us
Kapilvast Forest

पूर्व न्यायाधीश चालिसेको कोरोना संक्रमणबाट निधन

२०७७, १६ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं- पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणका कारण निधन भएको छ । ७० वर्षीय उनी लामो समयदेखि मुटुको समस्या कारण उपचाररत थिए ।

चालिसेको मंगलबार बिहान गंगालाल अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी गत भाद्र ११ गते अस्पताल भर्ना भएको र आज बिहान ७ बजे निधन भएको हो ।

उपचारकै क्रममा उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो। काठमाडौं महानगरपालिका वडा नम्बर ३ निवासी उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट अवकाश भएका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,