Connect with us
Kapilvast Forest

कपिलवस्तुमा थप ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

२०७७, १६ भाद्र मंगलवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुमा थप ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ। यस संगै जिल्लामा ५५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय अनुसार मंगलबार जिल्ला प्रहरी कार्यालयका ३ र सशस्त्र प्रहरीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अहिले सम्म नेपाल प्रहरीका ४९ र सशस्त्र प्रहरीका ६ जनामा संक्रमत भएको छ। त्यस मध्ये नेपाल प्रहरीका १८ र सशस्त्रका एक जना निको भई काममा फर्किसकेका छन्। नेपाल प्रहरीका ३१ र सशस्त्रका ५ जना आइसोलेसनमा उपचाररत छन्। जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,