Connect with us
Kapilvast Forest

डोटी केन्द्रविन्दु भएर पहिलो पटक भूकम्पको धक्का

२०७७, १६ भाद्र मंगलवारमा प्रकाशित

earthquake

 

डोटी – जिल्लाको केआइसिंह गाउँपालिका(१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार मंगलबार दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महशुस गराएको बताइएको छ। सुदूरपश्चिम प्रदेशमा डोटी केन्द्रविन्दु भएर पहिलो पटक भूकम्प गएको हो। भूकम्पका कारण अहिलेसम्म कुनै पनि ठाउँमा क्षति भएको खबर प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,