Connect with us
Kapilvast Forest

कोरोना संक्रमणबाट रामग्रामकी ६५ बर्षिय महिलाको मृत्यु

२०७७, १७ भाद्र बुधबारमा प्रकाशित

corona

काठमाडौं- कोरोना संक्रमणबाट रामग्राम नगरपािलका ५, नवलपरासीकी ६५ बर्षिय महिलाको मृत्यु भएको छ । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत महिलाको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकृत डा.नारायण पोखरेलका अनुसार मधुमेह र प्रेसरकी बिरामी रहेकी उनको अस्पतालको आईसीयुमा राखेर उपचार गरिएको थियो।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,