Connect with us
Kapilvast Forest

कानुन बनाएर मात्रै मानव बेचबिखन र हिंसा रोकिँदैन:मन्त्री तुम्बाहाम्फे

२०७७, १७ भाद्र बुधबारमा प्रकाशित

shiovamaya

काठमाडौं-मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १४औँ राष्ट्रिय दिवसको सन्दर्भमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा। शिवमाया तुम्बाहाम्फेले मानव बेचबिखन तथा महिला र बालिकामाथि हुने हिंसा अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बतानु भएको छ

सरकारले मानव बेचबिखनलगायत महिला र बालिकामाथि हुने हिंसाको निराकरणका लागि आवश्यक कानुनहरू निर्माण र समयानुकूल परिवर्तनसमेत गर्दै कार्यान्वयनमा लगेको र ‘यसबारे हरेक व्यक्ति–व्यक्ति सचेत हुनुपर्छ, सरकारले कानुन बनाएर मात्रै मानव बेचबिखन र हिंसा नरोकिने बताउनु भयो ।

यस्ता गतिविधि न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमहरूसमेत निरन्तर सञ्चालन हुनुपर्ने बताउनु भयो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले संघ, प्रदेश र स्थानीय सरकारअन्तर्गतका सम्बन्धित सबै निकाय र सरोकारवालाहरूलाई दिवस मनाउन आग्रह गरेको छ ।

‘कानुनको कार्यान्वयन पक्ष कमजोर छ, कानुनले धेरै बेचबिखन प्रभावितहरूलाई नै अपराधी बनाइदिएको पाइएको छ,’ प्रतिवेदनमा उल्लेख छ । पीडितले प्रहरी, सरकारी वकिल र अदालतले समेत पीडितमैत्री भएर न्याय नदिएको गुनासो गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,