Connect with us
Kapilvast Forest

बालुवाटारमा ओली प्रचण्डबीच छलफल

२०७७, १७ भाद्र बुधबारमा प्रकाशित

kp and dhahal

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बुधबार साँझ छलफल भएको छ ।विहीबार सचिवालय बैठक डाकिएकाले त्यसको पूर्वतयारीका लागि दुई अध्यक्षवीच बुधबार साँझ कुराकानी भएको हो ।

दुई अध्यक्षवीच के कुराकानी भयो भन्ने बाहिर आइसकेको छैन । तर, वामदेव गौतमले राष्ट्रियसभा सदस्यका लागि दाबी गरेपछि उत्पन्न परिस्थितिबारे छलफल भएको बालुवाटार स्रोतले बतायो । यसका साथै बिहीबार बस्ने सचिवालय बैठकका एजेण्डका सम्बन्धमा समेत दुई अध्यक्षबीच कुराकानी भएको बुझिएको छ ।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,