Connect with us
Kapilvast Forest

मोटरसाइकल दुर्घटनामा २ को मृत्यु

२०७७, १८ भाद्र बिहीबारमा प्रकाशित

सिरहा- २ मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको ज्यान गएको छ । चोहर्वा सडक खण्डअन्तर्गत सिरहा नगरपालिकाको वडानम्बर ११ भलुवाहीस्थित सडकमा गएराति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा अर्का एक जना गम्भीर घाईते भएका छन् ।

प्रहरीका अनुसार सदरमुकाम सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको स४प ४६१० र चोहर्वाबाट सिरहातर्फ जाँदै गरेको स४प ७९२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा सिरहाको धनगढीमाई नगरपालिका १० का ५१ वर्षीय दीपककुमार पंजियार र सिरहा नगरपालिका ९ गुलरीयाका ३५ वर्षीय सिल्टु ठाकुरको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाईते पंजियारको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा र ठाकुरको उपचारको लागि लहानतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिनुभयो । दुर्घटनामा सिरहा नगरपालिका ९ गुलरीया का ३५ वर्षीय जितेन्द्र महरा भनिने शि

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,