Connect with us
Kapilvast Forest

नेकपा सचिवालय बैठक ३ बजेलाई सर्‍यो,

२०७७, १८ भाद्र बिहीबारमा प्रकाशित

chibalaya_nekapa
फाइल तस्बिर

काठमाडौं- सौजन्य स् राजन काफ्लेरप्रधानमन्त्रीको स्वकीय सचिवालयफाइल तस्बिर। सौजन्य स् राजन काफ्लेरप्रधानमन्त्रीको स्वकीय सचिवालयसत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बिहीबार दिउँसो तीन बजे बस्ने भएको छ।

यसअघि बिहान ११ बजे बोलाइएको बैठक दिउँसो तीन बजेसम्मका लागि सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भएको छ ।नेकपा सचिवालयमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा कसलाई पठाउनेलगायत विषयमा छलफल हुने बताइएको छ।

बैठकका एजेन्डाबारे छलफल गर्न बुधबार साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डु बीच भेट भएको थियो।प्रधानमन्त्री ओली अर्थमन्त्री युवराज खतिवडालाई फेरि राष्ट्रिय सभा सांसद बनाएर अर्थमन्त्रीमा निरन्तरता दिन चाहन्छन् भने नेकपा उपाध्यक्ष वामदेव गौतम आफू राष्ट्रिय सभामा जानु पर्ने अडानमा हुनुहुन्छ ।सचिवालयका बहुमत सदस्य गौतमको पक्षमा छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,