Connect with us
Kapilvast Forest

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निजी वेबसाइटको ट्विटर ह्याक

२०७७, १८ भाद्र बिहीबारमा प्रकाशित

modi

एजेन्सी -भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निजी ट्विटर अकाउन्ट ह्याक भएको छ । बिहीबार प्रधानमन्त्रीको मोदीको निजि ट्विटर अकाउन्ट ह्याक भएको हो ।

ह्याक भएपछि सो अकाउन्टबाट प्रधानमन्त्री राहत कोषमा सहयोगको अपिल गर्दै श्रृंखलाबद्ध ट्विट भएका थिए । जसमा क्रिप्टोकरेन्सी मार्फत सहयोग प्रदान गर्न आग्रह गरिएको छ ।ह्याक भएको उक्त ह्यान्डल @narendramodi_in बाट शृङ्खलाबद्ध ट्वीट गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी दान गर्न आग्रह गरिएको थियो।

अहिले सो अकाउन्टबाट गरिएका ट्विटहरु हटाइएको छ । अकाउन्ट ह्याकबारे अनुसन्धान भइरहेको ट्विटरले जनाएको छ । साथै अकाउन्ट सुरक्षित राख्न आवश्यक कदम चालिएको जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,