Connect with us
Kapilvast Forest

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

२०७७, १८ भाद्र बिहीबारमा प्रकाशित

bidesi money

काठमाडौं – बिहिबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ १५ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २३ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५५ रुपैयाँ ६८  पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५६ रुपैयाँ ४९ पैसा तोकिएको छ।  त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ७४ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २६ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८१ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ४६ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १७ पैसा तोकिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,