Connect with us
Kapilvast Forest

काेराेना संक्रमित महिलाकाे मृत्यु

२०७७, १८ भाद्र बिहीबारमा प्रकाशित

patan hospital

काठमाडौं-भक्तपुरका ४० वर्षीया महिलाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको छ।अस्पताल पुर्‍याउँदा नै स्वास्थ्य अवस्था जटिल रहेकी महिलाको विहान पौने २ बजे निधन भएको अस्पतालका कार्यकारी निर्देशक रवि शाक्यले जानकारी दिए।

कोभिड(१९ संक्रमित महिलालाई बुधवार राति अस्पताल भर्ना गरिएको थियो।महिला मिर्गौला रोगी भएको अस्पतालले जनाएको छ। मृतक महिलाको शव अस्पतालमै राखिएको र आजै ब्यवस्थापन हुने शाक्यले बताउनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,