Connect with us
Kapilvast Forest

२४ घन्टाका लागि प्रयोगशालाको एसएमएस सेवा बन्द

२०७७, १८ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं – राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला टेकुले मोवाइलमा एसएमएस मार्फत पठाउदै आएको कोरोना परीक्षणको नतिजा सेवा हाललाई स्थगित गरेको छ।

प्राविधिक समस्याका कारण २४ घन्टाका लागि उक्त सेवा बन्द गरेको प्रयोगशालाका सुचना अधिकारी राजेश कुमार गुप्ताले सुचना निकालेर जानकारी दिनुभयो।

कोरोना परिक्षण नै नगरी १५० जनालाई प्रयोगशालाबाट गलत रिपोर्ट एसएमएस गरिएपछि प्रयोगशालाले हाललाई उक्त सेवा स्थगित गरेको हो।

उक्त एसएमएस प्राविधिक गडबडीका कारण त्यस्तो भएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाले कोरोना परीक्षण गराउन आउनेको परिक्षण रिपोर्ट सम्बन्धित स्वाबको नमुना दिने ब्यक्ति तथा सम्पर्क व्यक्तिको मोवाइलमा पठाउदै आएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,