Connect with us
Kapilvast Forest

नेप्सेमा आज पनि कारोबार उच्च

२०७७, १८ भाद्र बिहीबारमा प्रकाशित

nepse high

काठमाडौं -यो साताको अन्तिम दिन बिहीबार पनि नेपाल स्टक एक्स्चेञ्ज९नेप्से०मा उच्च कारोबार भएर बन्द भएको छ । बिहीबार २ अर्ब ६३ करोड ४८ लाख बराबरको कारोबार भएको छ । नेप्से सूचकांक भने शुन्य दशमलब १५ प्रतिशतले गिरावट भइ एक हजार पाँच सय १० दशमलब ४२ विन्दुमा पुगेको छ ।

त्यस्तै, बिहीबार पनि जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । त्यस्तै, नेप्से सेन्सेटिभ इन्डिक्समा पनि शुन्य दशमलब १४ विन्दुले वृद्धि भएको छ ।

पुनर्बीमा कम्पनीको शेयर ४१ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ भने शिखर इन्स्योरेन्स कम्पनीको १३ करोड ४९ लाखभन्दा बढीको करोबार भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,