Connect with us
Kapilvast Forest

अर्थ तथा सञ्चारमन्त्री खतिवडाले आज साँझ राजीनामा दिने

२०७७, १९ भाद्र शुक्रबारमा प्रकाशित

yubaraj-khatiwada

काठमाडौं –अर्थ तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले राजीनामा दिने घोषणा गर्नुभएको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गर्नु भएको हो।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा पुगेको सुनाउनु भएको थियो ।

राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको छ । त्यससँगै उहाँले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो । उहाँले साँझसम्म राजीनामा दिने बताइएको छ ।बैठकमा प्रधानमन्त्री ओलीले अप्ठ्यारो बेला सरकारमा बसेर काम गरेको भन्दै धन्यवाद दिनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,