Connect with us
Kapilvast Forest

आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

२०७७, १९ भाद्र शुक्रबारमा प्रकाशित

pakrau

धनगढी-कञ्चनपुरमा आमालाई बलात्कार गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ६ की ५८ वर्षीया महिलालाई ३० वर्षीय छोराले बलात्कार गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको हो।

मंगलबार महिलाले जबर्जस्तीकरणी गरेको मौखिक उजुरी प्रहरीमा दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताउनु भयो।

पक्राउ गरेको एक दिनपछि महिलाले बिहीबार लिखितरूपमै प्रहरी कार्यालयमा जाहेरी दिनु भएको छ ।घटनाको अदालतबाट पाँच दिन म्याद थप भएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,