Connect with us
Kapilvast Forest

नगर उप सभापति पौडेलको निधनप्रति कांग्रेस क्षेत्रीय सभापतिद्वारा समबेदना प्रकट

२०७७, १९ भाद्र शुक्रबारमा प्रकाशित

कपिलवस्तु-
कांग्रेसका जुझारु नेता तथा नेपाली कांग्रेस नगर कार्य समिति कपिलवस्तुको नगर उप सभापत सोमनाथ पौडेलको निधन प्रति गहिरो दुःख ब्यक्त गर्दै नेपाली कांग्रेस कपिलस्तु क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गिरिजेश कुमार पाण्डेयले समबेदना प्रकट गरेका छन । सभापति पाण्डेयले कांग्रेसका झुझारु नेता पौडेलको निधनले पार्टीले एक कुशल कार्यकर्ता गुमाएको बताएका छन । उनले यस दुःख घडीमा शोकाकुल परिवारजन प्रति धैर्यधारण गर्न शाक्ति मिलोस भन्ने कामना गर्दै दिंवगत आत्माको चिरशान्तिका लागि भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन । नेता पौडेलको ग्रान्डि अस्पतालमा उपचारको क्रममा भदौ १८ गते ५३ बर्षको उमेरमा निधन भएको थियो । पौडेलको बिहीवार नै काठमाण्डौमा दाहसंस्कार गरिएको छ । मृतकका श्रीमिति र एक छोरा छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,