Connect with us
Kapilvast Forest

गण्डकीमा थप ४४ जनामा कोरोना

२०७७, २० भाद्र शनिबारमा प्रकाशित

corona

 

पोखरा-गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पोखराका २२ सहित प्रदेशभर शनिबार ४४ जनामा संक्रमण देखिएको हो ।

प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको ‘पीसीआर’ परीक्षणमा कास्कीका २२, लमजुङका १७, बागलुङका तीन, स्याङ्जा र नवलपुरका एकरएकजनाको ‘रिपोर्ट पोजिटिभ’ आएको हो ।योसहित प्रदेशभर संक्रमितको संख्या २४ सय ४७ पुगेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,