Connect with us
Kapilvast Forest

काठमाडौं उपत्यकामा आज थप ४ सय ८ जनामा कोरोना संक्रमण

२०७७, २० भाद्र शनिबारमा प्रकाशित

kathmandu corona

काठमाडौं-शनिबार काठमाडौं उपत्यकाम ४०८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ९०० पुगेको छ।

त्यसैगरि, काठमाडौंमा ६ हजार ३ सय ३४, ललितपुरका ८८७ र भक्तपुरमा ६७९ संक्रमित पुगेका छन्।पछिल्लो २४ घण्टामा देशभर ३४९ महिला र ६९२ पुरुष गरी १ हजार ४१ नयाँ संक्रमित थपिएका छन्।

कूल संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ। २४ घण्टा १ हजा ५ सय ६६ जना डिस्चार्ज भएसँगै २७ हजार १ सय २७ जना संक्रमणमुक्त भएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,