Connect with us
Kapilvast Forest

आमाबाबुमाथि खुकुरी प्रहार गर्ने छोरा पक्राउ

२०७७, २१ भाद्र आईतवारमा प्रकाशित

khukuri
file photo

काठमाडौं- चन्द्रागिरी नगरपालिका(१ झ्याङ्गाझिटीमा छोराले आफ्नै बाबुआमामाथि खुकुरी प्रहार गरेका छन्।शनिबार राति घरायसी विवाद हुदाँ छोरा ३२ वर्षको श्री तामाङले आफ्नै ४८ वर्षीया विष्णु तामाङ आमा र ५३ वर्षीय बुबाको श्याम कुमार तामाङमाथि खुकुरी प्रहार गरेको महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक खेम राज रावतले बताउनु भयो ।

प्रहरीले घाइते भएका आमा र बुबा दुबै जनालाई उपचारको लागि अस्पताल लगेको छ । घटना स्थलमा महानगरी प्रहरी बृत्त स्वयम्भू अन्तर्गत प्रहरी चोकी बिन्दावासिनी महानगरी प्रहरी प्रभाग बलम्वुले खकुरी प्रहार गर्ने छोरालाई पनि नियन्त्रणमा लिइसकेको प्रहरी निरीक्षक रावतको भनाइ छ ।प्रहरीका अनुसार उहाँहरूको काँध भन्दा अलिमाथि चोट लागेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,