Connect with us
Kapilvast Forest

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

२०७७, २१ भाद्र आईतवारमा प्रकाशित

pream sulwal

काठमाडौं-प्रतिनिधिसभाका सांसद प्रेम सुवाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।कोरोना संक्रमण भएको शंकामा उनले १५ भदौमा पीसीआर परीक्षण गराएका थिए। शनिबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो।

पोजेटिभ रिपोर्ट आएसँगै उहाँ होम आइसोलेसनमा बस्नु भएको छ ।उहाँले आफ्नो सम्पर्क आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने बताएका छन्। भक्तपुर नगरपालिकाले च्यामासिंहमा सञ्चालन गरेको जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणबाट उहाँमा कोरोना पुष्टि भएको हो।

रिपोट पोजेटिभ आए पनि उनको स्वास्थ्य अवस्था सामान्य छ। उनले आफू दुई सातादेखि कुनै पनि सार्वजनिक कार्यक्रममा नगएको बताउनु भयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,