Connect with us
Kapilvast Forest

सुनको मूल्य घट्यो

२०७७, २१ भाद्र आईतवारमा प्रकाशित

gold

काठमाडौं- नेपालमा आज सुनको मूल्य घटेको छ ।आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको नेपाल सुनचाद्यी व्यवसायी महासंघले जनाएको छ ।

३ सयले घटेको छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ कायम भएको छ ।शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ प्रतितोला रहेको थियो ।

आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ ।शुक्रबार प्रतितोला १३ सय १० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,