Connect with us
Kapilvast Forest

डिजेल बोकेको ट्याङ्कर दुर्घटना

२०७७, २१ भाद्र आईतवारमा प्रकाशित

accident

काठमाडौं-को चन्द्रगिरि नगरपालिका(३ थानकोटमा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ।आइतबार बिहान करिब ९ बजे ना७ख ७३९ नम्बरको ट्याङ्कर पल्टिएको हो।

रक्सौलबाट थानकोटको डिपोमा अनलोड गर्न ल्याइएको ट्याङ्करले बाटो काट्न लागेको व्यक्तिलाई बचाउन खोज्दा अनियन्त्रित भई पल्टिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका सचिव वादल लामाले बताउनु भयो।

दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन भने चालक सुरेश विक पनि सकुसल छन्। दुर्घटना हुँदा चार हजार लिटर डिजेल पोखिएको छ।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,