Connect with us
Kapilvast Forest

डोटीमा जारी निधेषआज्ञाको समयावधि लम्बियो

२०७७, २१ भाद्र आईतवारमा प्रकाशित

Nisedhagya.jpg

 

डोटी-डोटी जिल्लामा जारी निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको छ । भाद्र १२ गतेदेखि एक साताका लागि लगाइएको निषेधआज्ञा एक साता लम्ब्याइएको हो ।

कोरोना संक्रमण रोकथामका लागि भन्दै स्थानीय प्रशासनले जारी गरेको निषेधआज्ञा भाद्र २१ गते सम्मका लागि तोकिएको थियो । अब सूचना अनुसार जिल्लामा निषेधआज्ञा भाद्र २८ गते राति १२ बजे सम्मका लागि जारी रहने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,