Connect with us
Kapilvast Forest

नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या२८९पुग्यो

२०७७, २१ भाद्र आईतवारमा प्रकाशित

corona

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।

मन्त्रालयका अनुसार मोरङ र झापाकी २ महिला, मोरङका, पर्सा, धनुषा, चितवनका एक-एक पुरुष र काठमाडौंका तीन पुरुष गरी ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिनु भयो ।मन्त्रालयको तथ्यांक अनुसार एक सातामा ७३ जनाले ज्यान गुमाएका छन् । गत आइतबारयता शनिबारसम्मको तथ्यांक अनुसार ७३ जनाले ज्यान गुमाएका हुन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,