Connect with us
Kapilvast Forest

बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

medical-collage-kohalpura nepalgung.

नेपालगन्ज- बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।नेपालगञ्ज उपमहानगरपालिका– ९ का ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।

भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि उनको कोरोना परीक्षणका लागि भदौ १३ गते स्वाब लिइएको थियो ।१५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई बाँकेस्थित इन्द्रेणी होटलको आइसोलेसनमा सेन्टरमा राखिएकोमा १८ गते मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो ।

तीन वर्षदेखि मुटुरोगको समस्यासमेत रहेका उनको कोहलपुरमा उपचारका क्रममा आइतबार राति साढे ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुु भयो ।योसँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या सात पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,