Connect with us
Kapilvast Forest

निजामति सेवा दिवस सर्वोत्कृष्ट कर्मचारी भेटिएनन्, उत्कृष्ट ४० जना पुरस्कारको लागि छनोट

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

sanghiya_mamaila_mantralaya_.jpg

काठमाडौं- सरकारले हरेक वर्ष निजामती सेवा दिवसको दिन सर्वोत्कृष्ट पुरस्कारको लागि यो वर्ष कर्मचारी भेटाएको छैन ।

मुख्य सचिवको नेतृत्वमा बनेको समितिले दुई लाख रुपैयाँ राशीको सर्वोत्कृष्ट पुरस्कारको लागि कुनै पनि कर्मचारीको नाम सिफारिस गरेको छैन ।

समितिले एक लाख रुपैयाँ पाउने उत्कृष्ट कर्मचारी १० जना छनोट गरेको छ भने ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार पाउने ३० जनाको नाम टुङ्गो लगाएको छ ।
पुरस्कार पाउने कर्मचारीको नाम र पद

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,