Connect with us
Kapilvast Forest

विराटनगरमा कोरोना संक्रमणबाट एक पुरुषको निधन

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

corona

विराटनगर-कोरोना संक्रमणबाट विराटनगरमा सोमबार बिहान एक संक्रमित पुरुषको निधन भएको छ ।कोसी कोभिड उपचार केन्द्रमा उपचार गराइरहेका विराटनगर महानगरपालिका– १० का  ७६ वर्षीय पुरुषको सोमबार बिहान निधन भएको हो ।

बिरामी भएर उपचार गराउन कोसी अस्पताल आएका उनको पिसिआर परीक्षण गर्दा पोजेटिभ पाइएपछि उनलाई उपचार केन्द्रमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

विराटनगर महानगरमा आइतबारसम्म १२ सय २१ जना कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये पाँच सय ६१ जना निको भएका छन् ।१४ जनाकाे भने निधन भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,