Connect with us
Kapilvast Forest

सामाजिक विकास मन्त्रीका स्वकीय सचिवलाई कोरोना

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण
प्रतिकात्मक तस्बिर

काठमाडौं-प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेका स्वकीय सचिवमा कोरोना संक्रमण देखिएको छ।

मन्त्री घिमिरेको कन्ट्याक्ट ट्रेसिङबाट उनका स्वकीय सचिवमा पनि कोरोना संक्रमण देखिएको उक्त मन्त्रालयले जनाएको छ।भदौ १४ गते मन्त्री घिमिरेलाई संक्रमण देखिएको थियो। उहाँअहिले होम आइसोलेसनमा रहनु भएको छ।

स्वकीय सचिवको आइतबार साँझ जनाको स्वाब संकलन गरी कोसी अस्पतालमा परीक्षण गर्न पठाइएको थियो।तीमध्ये उनमा संक्रमण देखिएपछि उनी होम आइसोलेसनमा बस्नु भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,