Connect with us
Kapilvast Forest

पाल्पा अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

palpa hospital

पाल्पा -पाल्पा अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द भएका छन । एक हप्तादेखि भर्ना गरी राखिएको बिरामीलाई कोरोना सङ्क्रमण देखिएपछि पाल्पा अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेको हो।

अस्पताल विकास समितिले सेवाग्राहीलाई कोरोना सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा हाल बन्द गरेको निमित्त मेडिकल सुपरटेण्डेण्ट डा जगदीश कुँवरले जानकारी दिनु भयो ।

सो बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट नेगेटेभि आएपछि मात्रै अस्पतालको सेवा सञ्चालन गरिने उनले बताइएको छ । गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आएकी तानसेन नगरपालिका–११ की ८२ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,