Connect with us
Kapilvast Forest

कञ्‍चनपुरमा कटुवा पेस्तोलसहित युवक पक्राउ

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

pakrau fiture

 कञ्‍चनपुर-कञ्चनपुरको बेलौरी नगरपालिका १० भुडाबाट सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई थान गोलीसहित एक जना युवकलाई सोमबार पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहका अनुसार पक्राउ पर्नेमा बेलौरी नगरपालिका(१० का अन्दाजी वर्ष २४ का खुसीराम चौधरी लाइ पक्राउ गरेको हो । भारतबाट पेस्तोल र गोली ल्याइरहेको अवस्थामा चौधरी पक्राउ पक्राउ गरेको हो ।

चौधरी अहिले सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका छन्। सशस्त्र प्रहरीका सशस्त्र प्रहरी सहायक निरीक्षक राजेन्द्र भट्ट कमाण्डको गस्ती टोलीले चौधरीलाई पेस्तोलसहित पक्राउ गरिएको बताइएको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,