Connect with us
Kapilvast Forest

कांग्रेस पार्टीलाई ‘डिजिटलाइज्ड’ बनाउन वेबसाइट निर्माण गरिँदै

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

congress

काठमाडौं-नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीलाई सूचना, सञ्चार र प्रचारको क्षेत्रमा प्रविधिमैत्री बनाउने निर्णय गरेको छ।

दुई दिन चलेको उक्त विभागको जुम बैठकले न्यूनतम् योजना तथा दीर्घकालीन उपयोगिता को नीति लिएर पार्टीलाई ‘डिजिटलाइज्ड’ बनाउने निर्णय गरेको हो।

 

उक्त विभागको प्रमुख कांग्रेस पार्टीका प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा रहनु भएको छ । शर्माको अध्यक्षतामा बसेको बैठकले पार्टीलाई प्रविधिमैत्री बनाउने कामको सुरुवात वेबसाइट निर्माण गरेर गर्ने पनि निर्णय गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,