Connect with us
Kapilvast Forest

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

accident

तनहुँ – तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा सोमबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका–८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जीप चालक होमबहादुरको घटनास्थलमै र राजकुमारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनु भयो । जीपमा सवार अन्य छ जना घाइतेमध्ये चार जनाको पोखरामा र दुईजनाको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,