Connect with us
Kapilvast Forest

नेसन्स लिग फुटबलमा इटालीको पहिलो जित

२०७७, २३ भाद्र मंगलवारमा प्रकाशित

barella-main

एजेन्सी- यूईएफए नेसन्स लिग फुटबलमा इटालीले पहिलो जित हात पारेको छ ।नेदरल्याण्ड्सको घरेलु मैदानमा गएराति सम्पन्न खेलमा इटालीका लागि पहिलो हाफको इन्ज्युरी समयमा निकोलो बरेल्लाले गरेको गोल नै निर्णायक भयो । बरेल्लाले खेलको ४६औँ मिनेटमा हेडमार्फत गोल गरेका हुन् ।

जीतसँगै लिग ‘ए’ समूह १ मा इटाली २ खेलमा एक जित र एक बराबरीसहित ४ अंकका साथ पहिलो स्थानमा उक्किएको छ ।समान खेल खेलेको नेदरल्याण्ड्स एक जित र एक हारसहित ३ अंकका साथ दोस्रो स्थानमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,