Connect with us
Kapilvast Forest

प्रशिक्षणमा फर्किए मेस्सी

२०७७, २३ भाद्र मंगलवारमा प्रकाशित

missi

एजेन्सी । बार्सिलोनामै बस्ने निर्णय गरेका कप्तान लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् ।एक सिजन बार्सिलोनामै बस्ने निर्णय गरेका मेस्सी सोमबारबाट प्रशिक्षणमा सहभागी हुनु भएको हो ।

यस अघि मेस्सी क्लबको प्रशिक्षणमा सामेलहुनु भएको थिएन।मेस्सीले बार्सिलोनालाई पत्र लेख्दै आफुले क्लब छाड्ने बताउनु भएको थिया । मेस्सीले निशुल्क क्लब छाड्न दिन बार्सिलोना समक्ष अनुरोध गरेका थिएगर्नु भएको थियो ।तर, बार्सिलोनाले मेस्सीको रिलिज क्लज ७ सय मिलियन युरो तोकेपछि मेस्सी क्लब छाड्ने विषयमा पछि हटेका थिए ।

कीर्तिमानी ६ पटकको बालोन डीुओर विजेता मेस्सी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको थियो ।अब ३३ वर्षीय लिजेण्ड मेस्सी अर्को समरसम्म क्याम्प नाउमा हुने छन् ।

त्यसपछि मेस्सीको बार्सिलोनाको बसाई अवधि भने क्लबमा आउने नयाँ अध्यक्षमा निर्भर रहनेछ । बार्सिलोनाले सन् २०२१ को मार्चमा नयाँ नेतृत्व छान्दैछ ।सोही निर्वाचनबाट वर्तमान अध्यक्ष जोसेप मारिया बर्टोमेउलाई प्रतिस्थापन गर्ने व्यक्तिमा मेस्सीको भविष्य निर्भर रहनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,