Connect with us
Kapilvast Forest

नक्कली प्रेसकार्ड बनाउने ३ पक्राउ

२०७७, २३ भाद्र मंगलवारमा प्रकाशित

press card

काठमाडौं- महानगरीय अपराध महाशाखाको टोलीले बागबजारबाट नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपानेसहित तीनजना पका्रउ परेका छन । उनीहरुले प्रेस कार्ड प्रतिगोटा ५०० को दरले बेच्ने गरेको खुलेको छ ।

 

हाशाखाले प्रहरीले बनाएर तयारी अवस्थामा बेच्न राखेको १२(१५ वटा प्रेस कार्ड, कार्ड बनाउन प्रयोग गरिने सामानहरु समेत बरामद गरेको छ ।उनीहरुले अनलाइन र केही पत्रिकाहरुको कार्ड बनाउँदै बिक्री गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,