Connect with us
Kapilvast Forest

नक्कली लालपुर्जा बनाएर सरकारी जग्गा बिक्री गर्ने पक्राउ

२०७७, २३ भाद्र मंगलवारमा प्रकाशित

parau

कैलाली-सरकारी छाप किर्ते गर्ने एक जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । कैलालीको गोदावरी नगरपालिका–३ बस्ने ६३ वर्षीय ईश्वरीप्रसाद दाहाल लाइ पक्राउ गरेको हो ।

२०६५ सालमा जिल्ला मालपोत कार्यालय बर्दियामा कार्यरत हुँदा बर्दियामा रहेको नेपाल सरकारको नाममा रहेको जग्गालाई किर्ते लालपुर्जा बनाइ विभिन्न मानिसबाट आर्थिक लाभ लिएका थिए ।

२०७३ साल मंसिर ३० गतेको जिल्ला अदालत बर्दियाको फैसलाले ३ वर्ष ५ महिना कैद तोके पछि फरार रहेका दाहललाइ आफ्नै घरमा लुकीछिपी बसेको सूचनाको आधारमा प्रहरी पक्राउ गरी सोमबार नै आवश्यक कारवाहीका लागि कैलाली जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनु भयो ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,