Connect with us
Kapilvast Forest

चितवनमा थप २२ जनामा कोरोना संक्रमण

२०७७, २३ भाद्र मंगलवारमा प्रकाशित

corona

चितवन- चितवनमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १४ सहित थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार साँझ सार्वजनिक रिपोर्ट अनुसार भरतपुरका १३ जना र रत्ननगरका १ जनासहित चितवनका १४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै गैँडाकोटका ४ र कावासोतीका १ जना गरी नवलपुरका ५ जनामा संक्रमण पुष्टि भएको छ । नवलपरासी, मकवानपुर र बाराका एक-एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,