Connect with us
Kapilvast Forest

एनआरएन इन्फ्रास्टक्चरको शेयर मुल्यमा लगातार नकरात्मक

२०७७, २३ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं –एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर मुल्यमा लगातार तेस्रो दिन पनि नकरात्मक सर्किट लागेको छ । आइतबार पनि नकरात्मक सर्किट लागेको उक्त कम्पनीको शेयर मुल्यमा सोमबार पनि नकरात्मक सर्किट लागेको थियो । त्यसले आज पनि निरन्तरता पाएको छ । आज समाचार तयार पार्दा उक्त कम्पनीको शेयर मुल्य ९.८६ घटेको छ ।

हिजो उक्त कम्पनीको शेयर मुल्य प्रतितोला ४३६ रुपैयाँ थियो । आज प्रतिकित्ता ४१५ रुपैयाँमा उक्त कम्पनीको शेयर कारोबार सुरु भएको थियो । यो समाचार तयार पार्दा उक्त कम्पनीको शेयर मुल्य ३९३ मा झरेको छ ।

साथै, उक्त कम्पनीको शेयर बिक्री गर्ने लगानीकर्ताको चाप बढ्दै गएको छ । तर, खरिद गर्ने लगानीकर्ता शुन्य अवस्थामा रहेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,